हुम्लामा खाद्यान्नको अभाव

पोखरा न्युज ।

हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्नको अभाव भएको छ ।

पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋषिदेवप्रसाद सिटौलाले हुम्ला जिल्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्राचार गरिएको र चार्डपर्वलाई मध्यनजर गदै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button