पोखरा न्युज ।
चावहिलस्थित सडक छेउमा तराईवाट ल्याएको ढुङ्गा लाई कुदेर जातो सिलौटा निमार्ण गर्दै एक सडक व्यापारी । प्रति गोटा सिलौटाको रु पाँचसय देखि आठसय सम्म विक्रिवितरण हुने र मासिक पस्चिसहजार सम्म आम्दानी हुने बताउछन ।
तस्बिर: प्रदीपराज वन्त,रासस