लमजुङ स्थित लोपन्मुख प्राचीन ढुङ्गे धारा

पोखरा न्यूज – ०४, असार l लमजुङको बेसीशहर नगरपालिका– २ नरुवलगाउँमा लोपन्मुख प्राचीन ढुङ्गे धारा। विगतमा यही धाराबाट स्थानीयले पानी भर्दथे । अहिले पाइपबाट खानेपानीको व्यवस्था भएपछि यस्ता परम्परागत ढुङ्गे धारा लोप हुँदै गएका छन् ।

तस्वीर : जनक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button