तनहुँमा विप्लव समूहका २ कार्यकर्ता पक्राउ

पोखरा न्यूज- १८ , साउन । नेत्रविक्रम चन्द(विप्लव) समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले गयराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् ।

उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button