पोखरामा यसरी जगाइयो धुनी (फोटोफिचर)

पोखरा । आज महाशिवरात्री । शिवरात्रीमा शिव जी को प्रसाद स्वरुप गाँजा, भाङ, धतुरो खाने गरिन्छ ।

साँझपख मन्दिरमा धुनी जगाएर भजन, कृतन गाएर मनाउँने गरिन्छ । परम्परागत संस्कृतिअनुसार मन्दिरमा धुनी जगाएर उखु पड्काउने गरिए पनि आजकाल चोक चोकमा पनि आगो बालेर उखु पड्काउँने गरिन्छ ।

शिवरात्रीमा पोखराका चोक चोकमा उखु पड्काउँने, आगो बाल्ने गरिएको छ ।

केही तस्बिरमा हेर्नुहोस्…

सम्बन्धित न्यूज

Back to top button