पर्वतमा वेवारिशे अवस्थामा शव फेला

पोखरा न्यूज । पर्वतमा आज बिहान वेवारिशे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । कुश्मा नगरपालिकाको वडा नं १४ आर्थर ऐंसेलुचौरस्थित ठूलीपोखरी आर्थर कच्ची सडकखण्डमा नाम, थर र वतन नखुलेको अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button