काेराेना संक्रमणका कारण पाेखरामा थप ४ जनाकाे मृत्यु

बेनीकाे अस्पतालमा एकसहित गण्डकीमा थप ५ जनाले ज्यान गुमाए

पोखरा न्यूज । पछिल्लाे २४ घण्टामा पाेखराका अस्पतालहरुमा ४ जना र बेनीकाे म्याग्दी अस्पतालमा १ जना गरी गण्डकी प्रदेशका थप ५ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, बाग्लुङ जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना र म्याग्दी जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बिहीबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २२१ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button