पाेखरामा ३९ वर्षीय युवकसहित १२ जनाकाे काेराेनाका कारण मृत्यु

पोखरा न्यूज । पछिल्लाे २४ घण्टामा ३९ वर्षीय युवकसहित पाेखरामा १२ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । मृत्यु हुनेहरुमा पाेखराकाे अस्पतालमा उपचाररत ११ जना र  पाेखरामा हाेमआइसाेलेसनमा रहनुभएकी १ जना ९२ वर्षीया वृद्धा हुनुहुन्छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका ७ जना स्याङ्जा जिल्लाका २ जना तनहुँ जिल्लाका १ जना पर्वत जिल्लाका १ जना र बाग्लुङ जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बुधबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २५९ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button