दशैंको गाडीभाडा : कहाँ पुग्न कति लाग्छ ? (हेर्नुहोस् भाडादर)

इलाम जान १३३२, अछाम पुग्न १८७३ रुपैयाँ

पाेखरा न्यूज । सरकारले ११ असोजदेखि लागू हुनेगरी दशैंलक्षित गरेर सवारीसाधनको भाडादर निर्धारण गरेको छ ।

निर्धारित भाडादरअनुसार अब पोखरा – काठमाडौं यात्रा गर्दा  ५३७ रुपैया तिर्नुपर्ने हुन्छ ।

काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा १३४८ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी काठमाडौंबाट महेन्द्रनगर पुग्न भने १६७१  रुपैयाँ तिर्नपर्छ ।

सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा २३५० रुपैयाँ भाडादर कायम गरिएको छ ।

सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

कहाँ पुग्न कति लाग्छ ? हेर्नुहोसः

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2021/09/Bhadadar२०७८.pdf”]

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button