जुनियर एनटिआरको वास्तविक नाम

पाेखरा न्यूज । पछिल्लो समय साउथ इण्डियन हिरोहरुको फ्यान बढ्ने क्रम तीव्र छ । किनकी पछिल्लो समय साउथका फिल्महरुमा दर्शकले मनोरञ्जन भरपुर पाउन थालेका छन् । यसैले गर्दा पनि हुन् सक्छ, साउथका हिरोहरुको परिचय बढ्दो छ । हरेक किसिमका दर्शकलाई फिल्म बनाउन सक्ने भएकोले पनि साउथ लोकप्रियता बढ्दो छ ।

साउथका फिल्म मात्र होइन, स्टारलाई पनि विश्वभर चिन्न थालेका छन् । यी मध्यकै एक हुनुहुन्छ जुनियर एनटिआर । एनटिआरको रियल नाम नंदमुनी तारक रामवाव जुनियर हो । उहाँले सन् १९९६ मा रिलिज भएको फिल्म रामायणमार्फत अभिनयमा डेब्यु गर्नुभएकाे थियाे ।

उहाँ ‘आरआरआर’ फिल्ममा देखा पर्दैहुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button