रवि लामिछानेले शीर्ष स्थानसँगको मतान्तर तीन सय ८० मा झारे, एमालेको अग्रता कायमै

चितवन-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना रोचक बन्दै गएको छ ।

शुरुवातमा फराकिलो मतान्तरले पछाडि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गतिलो कमब्याक गर्दा प्रतिस्पर्धा रोचक बनेको हो । पछिल्लो अपडेट अनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले १९३३ मत ल्याउँदै अग्रता कायमै राखेका छन् ।

पोखरेललाई पछ्याइरहेका काङ्ग्रेसका उमेश श्रेष्ठले १६९६ मत ल्याएका छन् भने लामिछानेले १५५३ मत पाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button