गुल्सनलाई दोस्रो सफलता, पिएनजीको तेस्रो विकेट झर्यो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालका गुल्सन झाले व्यक्तिगत दोस्रो विकेट हासिल गरेका छन् ।

२६ औं ओभरको समाप्तिसम्म पिएनजीले तीन विकेटको क्षतिमा ९० रन बनाएको छ । पिएनजीका किप्लिन डोरिगाले २९ तथा सिसि बाउले ३१ रन बनाए । नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी एक एक विकेट लिएका हुन् ।

यस अघि टस जित्दै नेपालले फिल्डिङको निर्णय गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button