युएईमा जारी विश्वकप डिभिजन-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुन लागेको खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता रहेको छ । आजको मात्र नभई अब बाकिँ सबै ६ खेल जित्नुपर्नेछ । बाकिँ शतप्रतिशत खेल जितेमा ७ देश सहभागी डिभिजन २ मा तेस्रो स्थान हासिल गर्दै नेपाल विश्वकप छनोट खेल्न पाउनेछ ।
नेपाल अङ्क तालिकामा ३० खेलबाट २८ अङ्क बटुल्दै छैटौं स्थानमा छ भने पिएनजीको ३० खेलबाट ७ अङ्क मात्रै छ । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै स्कटल्याण्ड र ओमान छनोट भइसकेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution