कस्तो छ एनपीएलको ट्रफी ?

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी आठ टिमका मार्की खेलाडीले आज बिहान काठमाडौँको धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ ।

एनपीएल पहिलो संस्करण यही मंसिर १६ देखि पुस ६ गते सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button