पोखरा । नेपाली बजारमा आज मंगलबार एकै दिन सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार सुन तोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार स्थिर रहेको चाँदीको मूल्य आज ६० रुपैयाँ बढेर तोलामा एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution