पोखराको मुस्ताङचोकलाई “जेन-जी चोक” नामाकरण

पोखरा। पोखराको मुस्ताङचोकलाई शनिबार औपचारिक रूपमा “जेन–जी चोक” नामाकरण गरिएको छ।

नामाकरणलाई केवल स्थानगत परिवर्तन नभई सामाजिक चेतना र रूपान्तरणको प्रतीकका रूपमा अर्थाइएकाे छ।

Hot Air Balloon Booking
Paragliding Pokhara

आयोजकहरूका अनुसार चोकमा स्थापना गरिएको रगतले लतपतिएको जुत्ताको प्रतिमा ऐतिहासिक क्षणलाई सम्झाउने स्मारक बनेको छ।

यो प्रतिमालाई भविष्यका पुस्तालाई संघर्ष, त्याग र न्यायका लागि उभिएको पुस्ताको कथा सुनाउने माध्यमका रूपमा कायम राख्न खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button