भबिष्यका लागि दान शीर्षकमा प्रकाशित लेख हटाइएको सम्बन्धमा

भबिष्यका लागि दान शीर्षकमा वैशाख ७ मा  प्रकाशित लेख प्राबिधिक कारणबस  हटाइएको जानकारी गराउदछौ। पोखरा न्युज डटकम हरेक लेखकको लेखको उच्च सम्मान गर्दछ । हामीलाई हाम्रो इमेलमा प्राप्त लेख तथा खबर बाहेक पोखरा न्युज डटकमले लेखकको अनुमति वा अनुरोध बेगर कुनै पनि लेख प्रकाशित नगरेको  र भविष्यमा पनि सो प्रति सजक रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छौ।

ढाका मोहन बराल  

पोखरा न्युज डटकम 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button