विराटनगर, १७ जेठ –
विराटनगरमा आज दुई नवजात शिशु ९बालक०को शव फेला परेको छ ।
विराटनगर–१२ स्थित ग्रिनक्रस अस्पतालबाट घोघापुल चोकतर्फ जाने बाटोमा प्लाष्टिक झोलामा राखेर फालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस