पदाधिकारीमा २१ सय मत गणना सम्पन्न (अपडेट)

पोखरा –

पोखरा उद्योग वाणिज्य संघको पदाधिकारी तर्फको २ हजार १ सय मत गणना सम्पन्न भएको छ ।

बरिष्ठ उपाध्यक्षको उमेदवार

१, मिनराज काफ्ले ८६३

२, रविन्द्र वहादुर प्रजु १२२२

उपाध्यक्ष (उद्योग)

१, गोकर्ण कार्की १०५३

२, सीता गुरुङ उपाध्यक्ष १०२५

उपाध्यक्ष (बाणिज्य)

१, केदारनाथ भट्टराई ६९०

२, विन्दु कोईराला सुवेदी ८०९

३, सुरेश अधिकारी ५८१

महासचिवका उमेदवार

१, दामु अधिकारी ११७५

२, लक्ष्मी पाण्डे ९११

कोषाध्यक्ष पदको उमेदवार

१, जनकराज पराजुली ८२८

२, पवन कुमार प्रजापती १२५६

उपमहासचिवको उमेदवार

१, अर्जुन पोखरेल ९३३

२, धर्मराज अर्याल ३२२

३, नविन बराल ८२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button