पोखरा न्यूज । नेपाल सरकारको निषेधाज्ञा कारण पोखरा महानगरपालिका वडा नं ६ गौरीघाटमा रहेको शिवको मन्दिर । फेवाताल किनारमा अवस्थित मन्दिरमा साउन महिना लागे पनि भक्तजनको चहलपहल देखिँदैन ।
तस्वीर : राधिका कँडेल, रासस