पोखरा, १४ चैत –
पोखरा उमनपा –३ नदिपुर बस्ने नरमाया राणाको घरमा जुवातास खलिरहेको अवस्थामा राणासमेत ५ जनालाई नगद २१ हजार ६ सय रुपैयाँ र ३ बुक ताससहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।