अर्थ व्यापार
-
पोखराको सृजनाचोमा दूग्ध विकास संस्थानको डिपो संचालनमा
पोखरा न्यूज संवाददाता । दूधको सिण्डीकेटकै कारण पोखरेली उपभोक्ताले गुणस्तरीय दूध उपभोग गर्न पाएका छैनन् । यहाँका अधिकांश उपभोक्ता गुणस्तरीय…
थप पढ्नुहोस् -
नगरपालिकाकै लगानीमा सडक कालोपत्र
पोखरा न्यूज । दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर-४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले…
थप पढ्नुहोस् -
उखु किसानका भुक्तानी समस्याकाे समाधान निकालेको दाबी
पोखरा न्यूज सम्वाददाता । नेपाल सरकारले उखु किसानहरुको उखु विक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ । उखु…
थप पढ्नुहोस् -
व्यवसायी महासङ्घको महाधिवेशन शनिबार हुने
पोखरा न्यूज । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी…
थप पढ्नुहोस् -
रेस्लिङ खेल विकासका लागि पोखरामा राष्ट्रिय च्याम्पियनसीप हुने
पोखरा न्यूज । नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ…
थप पढ्नुहोस् -
अमेरिकी खुद्रा बिक्रीमा तीन प्रतिशतले गिरावट
पोखरा न्यूज । अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ । अमेरिकी बाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक…
थप पढ्नुहोस् -
वैदेशिक रोजगारीमा जाने नेपाली घटे
पोखरा न्यूज । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले…
थप पढ्नुहोस् -
नेप्सेमा झिनो सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए
पोखरा न्यूज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको…
थप पढ्नुहोस् -
समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको भूमिका महत्वपूर्ण -राष्ट्रपति भण्डारी
पोखरा न्यूज संवाददाता । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको विशेष…
थप पढ्नुहोस् -
आगामी बजेटको बारेमा छलफल
पोखरा न्यूज संवाददाता । अर्थ मन्त्रालयले आगामी वर्ष २०७८÷७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।…
थप पढ्नुहोस् -
रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने
पोखरा न्यूज । स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न…
थप पढ्नुहोस् -
तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार
पोखरा न्यूज । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग(१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट…
थप पढ्नुहोस् -
भन्सार छलीका लुगाकपडा बरामद
पोखरा न्यूज । धनगढी उपमहानगरपालिका-१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ ।…
थप पढ्नुहोस् -
ढक-तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता
पोखरा न्यूज । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा…
थप पढ्नुहोस् -
नेप्सेमा ५१ अङ्कको गिरावट, तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण
पोखरा न्यूज । धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको…
थप पढ्नुहोस् -
सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न प्रधानमन्त्री ओलीको निर्देशन
पोखरा न्यूज संवाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन निर्देशन दिनुभएको छ । आइतबार प्रादेशिक एवं…
थप पढ्नुहोस्