गण्डकी
-
गण्डकीमा थपिए ५३ कोरोना संक्रमित
पोखरा । गण्डकी प्रदेशमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार साझ गण्डकी प्रदेशका ५ जिल्लाका थप ५३…
थप पढ्नुहोस् -
सलह नियन्त्रणका लागि गण्डकी प्रदेशमा टोली गठन
पोखरा । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पुर्याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत…
थप पढ्नुहोस् -
कोभिडको त्रासबीच पत्रकारिता
स्याङ्जा। कोरोना भाइरसले विश्वलाई हायलकायल बनाउन थालेपछि जो कसैलाई यसको प्रभावले छुने नै भयो । कुनै विशेष स्थल र घटनामा…
थप पढ्नुहोस् -
पोखरा नुडल्सको नयाँ स्वादको ‘हटपट चाउचाउ’ बजारमा
पोखरा । पोखरा नुडल्सले डेढ वर्षको अनुसन्धान पछि नयाँ र फरक स्वादको ‘हटपट चाउचाउ’ बजारमा ल्याएको छ । मानिसहरुको रोजाईलाई…
थप पढ्नुहोस् -
बाग्लुङमा कोरोना फैलन नदिन आवतजावतमा कडाइ
बाग्लुङ। क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ । गए राति १२ बजेदेखि…
थप पढ्नुहोस् -
स्याङ्जामा सलह किरा मार्नेलाई किलोको एक सय
स्याङ्जा। भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान…
थप पढ्नुहोस् -
असार १५ : धान दिवस मनाइँदै, मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त
पोखरा । आज असार असार १५ गते प्रत्येक वर्ष झैँ आज खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाइँदैछ…
थप पढ्नुहोस् -
पोखराका १ पुरुषसहित गण्डकीका थप ७ जनामा कोरोना पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार दिउसो पोखरा महानगरपालिकाका १८ का ४५ बर्षीय…
थप पढ्नुहोस् -
पोखरामा ७६ लाखमा शवदाह स्थलको निर्माण सम्पन्न
पोखरा । पोखरा महानगर पालिका वडा नं ३० गगनगौडा सतीघाटमा शवदाह स्थल निर्माण कार्य सम्पन्न भएको छ । कुल ७६…
थप पढ्नुहोस् -
म्याग्दीमा युवालाई रोजगार बनाउन ‘घुम्ति कोष’
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले युवालाई स्वरोजगारी उपलब्ध गराउन घुम्ति कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का…
थप पढ्नुहोस् -
स्याङ्जामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु
वालिङ। गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार…
थप पढ्नुहोस् -
तनहुँको छाब्दी बाराही मन्दिरको शंख चोरी
तनहुँ। धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान…
थप पढ्नुहोस् -
गण्डकी प्रदेशमा आजै थपिए ८२ कोरोना संक्रमित
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् शनिबार बेलुका थप ३४ जनामा कोरोना…
थप पढ्नुहोस् -
पोखराका थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा १६ थपिए
पोखरा । पोखराका थप ५ जनामा कोरोना पुष्टि भएको छ । शनिबार दिउसो पोखरा महानगरका ५ जना महिलामा कोरोना संक्रमण…
थप पढ्नुहोस् -
पोखरा–बाग्लुङ राजमार्ग यात्रीका लागि धराप बन्दै
कृष्ण दवाडी। धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेर्होनु…
थप पढ्नुहोस् -
बाग्लुङमा ठूलो परिमाणमा लागूऔषधसहित १० जना पक्राउ
पोखरा । बाग्लुङमा शनिबार ठूलो परिमाणमा लागूऔषधसहित १० जना पक्राउ परेका छन् । बाग्लुङ ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा रहेको मिना…
थप पढ्नुहोस्