समाचार
-
कोशी ब्यारेजमा ११ दिनदेखि अनशन जारी
पोखरा न्यूज – १०, भदौ । कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन्…
थप पढ्नुहोस् -
तनहुँ जलविद्युत् आयोजना निर्माणमा १ वर्ष ढिलाइ
कृष्ण न्यौपाने, पोखरा न्यूज – १०, भदौ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको…
थप पढ्नुहोस् -
भलिबल खेलाडीलाई पोखरामा जर्सी हस्तान्तरण
पोखरा न्यूज – ०९, भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्य वाहक सदस्य…
थप पढ्नुहोस् -
रवि लामिछानेसहित तीनै जना रिहा
पोखरा न्यूज – ०९, भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन्…
थप पढ्नुहोस् -
स्याङजामा भिरबाट लडेर एक युवकको मृत्यु
पोखरा न्यूज – ०९, भदौ । स्याङजामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । स्याङजा, वालिङ नगरपालिका-११ का २५ …
थप पढ्नुहोस् -
म्याग्दी स्थित सुन्दर लुलाङ गाउँ
पोखरा न्यूज – ०९, भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ढुंगाखानीको ढुंगाहरुले छाएर घरहरु बनेको सुन्दर लुलाङ गाउँ ।…
थप पढ्नुहोस् -
अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने-नेकपा
पोखरा न्यूज – ०९, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी…
थप पढ्नुहोस् -
युनियनका कारण नेपाल टेलिकम धरापमा पर्दैछ: मन्त्री बाँस्कोटा
पोखरा न्यूज – ०९, भदौ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो…
थप पढ्नुहोस् -
सुनको मूल्य फेरी बढ्यो, प्रतितोला ७३ हजार ५ सय कायम
पोखरा न्यूज – ०९, भदौ । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च…
थप पढ्नुहोस् -
देशभर वर्षाको सम्भावना !
पोखरा न्यूज – ०९, भदौ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा…
थप पढ्नुहोस् -
नेपाल-भारत दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण
काशीराम शर्मा, पोखरा न्यूज – ०९, भदौ । विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले…
थप पढ्नुहोस् -
स्याङ्जामा डेङ्गुको बिरामी फेला
पोखरा न्यूज – ०९, भदौ । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका…
थप पढ्नुहोस् -
म्याग्दीमा खच्चडबाट सामाग्री ढुवानी गर्दै स्थानीय
पोखरा न्यूज – ०९, भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङबाट चेमली लेकमा रहेका गोठहरुकोलागि खच्चडबाट खाद्यान्न सामाग्री ढुवानी गर्दै स्थानीय…
थप पढ्नुहोस् -
महिला देउडा प्रतियोगिता शुरु
पोखरा न्यूज – ०९, भदौ । सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता शुरु…
थप पढ्नुहोस् -
‘एयर होस्टेज हुँ’ भनी ठगी गर्ने झापाकी युवती पक्राउ
पोखरा न्यूज – ०९, भदौ । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवती लाई आइतबार प्रहरीले…
थप पढ्नुहोस् -
टिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, ४ घाइते
पोखरा न्यूज – ०९, भदौ । काठमाडौँको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।…
थप पढ्नुहोस्