मिस एस एल सि पोखरा २०१६ को उपाधि प्रेनालाई

पोखरा, २८ जेठ –

events for you pvt.ltd  को आयोजनामा पोखरामा  सम्पन्न भएको तेश्रो मिस एस एल सि पोखरा २०१६ को  उपाधि लेकसाइडकी प्रेना पराजुलीले हात पारेकी छिन । प्रतियोगितामा फष्ट रनरअपमा लालीता पुन मगर, सेकेण्ड रनरअपमा प्रकृती सापकोटा  घोषित भए ।

MISS SLC

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button