‘मधेसको माग सम्बोधन भए नयाँ सरकारलाई समर्थन’

राजविराज, १७ साउन –

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको माग सम्बोधन गरे मात्र नयाँ सरकार निर्माणमा समर्थन गरिने बताउनुभएको छ ।

यहाँ आज पत्रकार सम्मेलन गर्दै उहाँले मधेसको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता वर्तमान गठबन्धनबाट आएमात्र सरकारलाई समर्थन गर्न र सरकारामा जान सकिन्छ भन्नुभयो । उहाँले मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई सहिद घोषणा सहित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाको उपचार खर्च र लगाइएको मुद्दा फिर्ता गरे मात्र नयाँ सरकारका लागि समर्थन गर्ने सकिने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button