पोखराको फेवाताल वर्षायाममा यस्तो देखिन्छ

पोखराको फेवातालको पानीको प्रमुख स्रोत हर्पन खोला र अन्य सहायक खोलाबाट वर्षायाममा तालमा लेदो सहितको पानी बगेर आउदा  बिगत केहि वर्ष देखि फेवातालको सुन्दरतानै बिग्रिन थालेको छ ।

fewa lake

त्यसमाथि बर्षायाममै तालभरी फैलिने जलकुम्भी झारले ताललाइ झनै बिरूप बनाउने गर्दछ ।

pokhara fewa lake from pumdi

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button