पोखरान्युजडटकम –

म्याग्दीको खोप्रालेक नजिकको खर्कमा चर्दै गरेका चौंरी । पाउद्धार र नागीका दुई विद्यालय सञ्चालनका लागि यहाँ चौरीपालन गरिँदै आइएको छ ।
तस्वीर ः धु्रबसागर शर्मा, रासस