पदाधिकारीमा १२ सय मत गणना सकियो (अपडेट)

पोखरा –

पोखरा उद्योग वाणिज्य संघको पदाधिकारी तर्फको १ हजार २ सय मत गणना सम्पन्न भएको छ ।

बरिष्ठ उपाध्यक्षको उमेदवार

१, मिनराज काफ्ले ५२३

२, रविन्द्र वहादुर प्रजु ६७०

उपाध्यक्ष (उद्योग)

१, गोकर्ण कार्की ५८९

२, सीता गुरुङ उपाध्यक्ष ५९९

उपाध्यक्ष (बाणिज्य)

१, केदारनाथ भट्टराई ३७८

२, विन्दु कोईराला सुवेदी ४७७

३, सुरेश अधिकारी ३३५

महासचिवका उमेदवार

१, दामु अधिकारी ६६०

२, लक्ष्मी पाण्डे ५३४

कोषाध्यक्ष पदको उमेदवार

१, जनकराज पराजुली ४६२

२, पवन कुमार प्रजापती ७२९

उपमहासचिवको उमेदवार

१, अर्जुन पोखरेल ५२१

२, धर्मराज अर्याल १९६

३, नविन बराल ४७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button