केटिको आई लभ यु मा नेपाल आईडलका उल्सनको जवाफ यस्तो (हेर्नुहोस् भिडियो)

पोखरा न्युज  ।

नेपालमा पहिलो पटक भित्रीएको फ्रेन्चाईज शो नेपाल आईडल केही समय अगाडि सम्पन्न भयो । तर यहाँ सहभागी प्रतिष्पर्धिहरुको दिन अब सुरु भएको छ । यो गायन प्रतियोगिताको उत्कृष्ट ८ बन्न सफल भएका गायक उल्सन श्रेष्ठ यतिबेला स्वदेशकै विभिन्न कार्यक्रमहरुमा ब्यस्त बनिरहेका छन ।

नेपाल आईडलबाट निकै राम्रो उचाई पाएको उनी बताउछन । सरल, सालिन र मिजासिलो उल्सन खोटाङका युवा गायक हुन । उनले नेपाल आईडलको अडिसन भने काठामाण्डौ बाट दिएका थिए । अहिले विभिन्न स्टेज कार्यक्रममा ब्यस्त बनेका उनले आफ्नो पहिलो गीतको केही तयारी गरिसकेका छन । तर, ब्यस्तता केही कम भए पछि मात्रै राम्रो तयारिका साथ आफ्नो सोलो गीत सार्बजनिक गर्ने उनले हामिलाई बताएका छन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button