कौरा नृत्य प्रस्तुत गर्दै तनहुँका युवती

पोखरा न्यूज – ३२, जेठ l तनहुँको व्यास नगरपालिका–५ अलैचेका युवतीहरु कौरा नृत्य प्रस्तुत गर्दै । तनहुँको कौरा नृत्य नेपालभर प्रख्यात छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button