एकै पटक दुई गाग्रीमा खानेपानी

पोखरा न्यूज – ०८, असार । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका जुटपानीस्थित खानेपानीको समस्या भएपछि एकै पटक दुई गाग्रीमा खानेपानी बोक्दै सम्झना राई । नजिकको धारामा आउने पानीको मुहान सुकेपछि यसैगरी घरपरिवारको लागि दिनको तीन चार पटक खानेपानी टाढाबाट ओर्सानु पर्ने हुन्छ ।

तस्वीर : नवीनबाबु अधिकारी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button