नदी तर्ने क्रममा ७५ वर्षीय वृद्धको मृत्यु

पोखरा न्यूज – ११, असार । कैलालीको फूलबारीमा आज एक जना वृद्धको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका– १९ खेदा सार्की टोलका अन्दाजी ७५ वर्षीया नरबहादुर सार्कीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

मृतक सार्कीको नदी तर्ने क्रममा मृत्यु भएको नायब उपरीक्षक बस्नेतले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button