पोखरा न्यूज – १५, भदौ । विश्वसम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुप अघिको मूल सडकका ठाउँठाउँमा बनेको खाल्डाखुल्डीमा पानी जम्दा बनेको तालले सवारी सञ्चालन गर्दा घुमाउनुपर्ने बाध्यता छ । मासिक हजारौँ पर्यटक आउने बौद्ध क्षेत्रको यस्तो सडकले चार महीनापछि शुरु हुने नेपाल भ्रमण वर्षका लागि कस्तो सन्देश देला ? बौद्धवासीको प्रश्न छ ।
तस्वीर : पूर्णप्रसाद मिश्र