पोखराको फेवाताल जलकुम्भी झारले कुरुप, डुङ्गा सयरमासमेत बाधा

पोखरा न्यूज – २३, असोज । उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको फेवाताल सरसफाइको अभावका कारण जलकुम्भीझारले कुरुप बनेको छ । झारले पर्यटकहरुलाई तालवाराही मन्दिर दर्शन गर्न र डुङ्गा सयर गर्न पनि असहज भएको छ ।

तस्वीर : प्रदीपराज वन्त

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button