परम्परागत पानीघट्टमा मकै पिसाउँदै महिला

पोखरा न्यूज –३०, असोज । मनाङको नासो गाउँपालिका–८ स्थित ताचै गाउँमा परम्परागत पानीघट्टमा मकै पिसाउँदै महिला । अन्न पिसाउने आधुनिक मेसिन नभएका कारण पानी घट्टबाट नै मकै, गहुँ, फापरलगायत खाद्य वस्तु यहाँका स्थानीयवासीले पिसाउँदै आएका छन् ।

तस्बिरः रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button