मनाङमा आलु खन्दै किसान

पोखरा न्यूज- ०२, कार्तिक ।  हिमालपारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिको खाङ्सार क्षेत्रमा आलु खन्दै किसान । चिसो क्षेत्रमा फलेको आलु स्वादिष्ट हुने र प्रति किल्लो करिव ६० रूपैयाँ सम्म पर्ने किसानको भनाइ छ ।

तस्वीर : रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button