तनहुँमा बाटो छेकेर देउसीभैलो खेल्दै युवायुवती

पोखरा न्यूज – १३, कार्तिक ।  तनहुँको भीमाद नगरपालिका–६ मा यात्रुबाहक बसलाई छेकेर भैलो खेल्दै युवायुवती । सार्वजनिक सवारीसाधनलाई रोकेर देउसीभैलोको नाममा रकम असुल्ने गरिएको छ ।

तस्वीर :  कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button