टि-ट्वान्टी विश्वकपको ट्रफी सार्वजनिक समारोहमा अभिनेत्री करिना कपुर खान

पोखरा न्यूज – १६, कार्तिक ।  आइसिसीले शुक्रबार सन् २०२० मा अस्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको ट्रफी सार्वजनिक गरेको छ । अस्ट्रेलियाको मेलबर्नमा भएको समारोहमा भारतीय अभिनेत्री करिना कपुर खान ट्रफी सार्वजनिक गर्ने क्रममा यसरी प्रस्तुत भएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button