पोखरा न्यूज – २१, कार्तिक । भोजपुरको दक्षिणी भेगमा पर्ने हतुवागढी र आमचोक गाउँपालिकाको विभिन्न ठाउँमा जंगल फडानी गरेर व्यावसायिक रुपमा लगाएको गाँजा नष्ट गर्दै प्रहरी । प्रहरीले हालसम्म जिल्लामा २०२ रोपनीमा लगाइएको १९ करोडको गाँजा नष्ट गरेको जनाएको छ ।
तस्बीर : युवराज विष्ट