अव्यवस्थित स्पिड ब्रेकर हटाइदै

पोखरा न्यूज – ०४, पुष ।  पाल्पा रामपुर नगरपालिका भित्र विभिन्न सडकमा रहेका अव्यवस्थित  स्पिड ब्रेकरहरु डोजर लगाएर हटाइदै । रामपुर नगरपालिकाको सहयोग, ईलाका प्रहरी कार्यालय र नमस्ते रामपुर यातायातको समन्वयमा ब्रेकर हटाउने काम भएको छ ।

तस्वीर : सुशीला रेग्मी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button