चिसोको औषधि आगो

पोखरा न्यूज – १४, पुष । कैलालीमा चिसो बढेपछि आगो ताप्दै जोशीपुरका स्थानीय बासिन्दा । स्थानीय तहको सहयोगमा प्रहरीले चोक चोकमा दाउरा उपलब्ध गराएपछि स्थानीय नागरिक यसरी आगो तापेर बस्न थालेका छन् । कैलालीमा एक सातादेखि घाम लागेको छैन ।

तस्वीर : दुर्गा देवकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button