तनहुँको पर्यटकीय गन्तव्य मानहुँकोट

पोखरा न्यूज – १५, पुष । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट मङ्गलबार बिहान देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा दैनिक २–३ सय पर्यटक पुग्ने गरेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button