काेराेना भाइरसकाे प्रभाव : विभिन्न देशमा उँडान नगर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं :  सर्वोच्च अदालतले कोभिड-१९ (कोरोना भाइरस) बाट जोगिनका लागि आवश्यक परेमा त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन सरकारका नाममा आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार यस्तो आदेश दिएको हो। सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई भनेको हो।

सम्बन्धित न्यूज

Back to top button