पोखरामा भूकम्पको धक्का

मनाङ केन्द्रविन्दु

पोखरा न्यूज । पोखरामा मंगलबार  भूकम्पको धक्का महसुस भएको छ। मंगलबार राति करिव १० :०० बजे पोखरा आसपासमा भूकम्पको धक्का महसूस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा मनाङ  केन्द्रविन्दु बनाएर ५ .३ रेक्टर स्केलको भूकम्प गएको हो ।

कास्कीको पोखरा सहित मनाङ् आसपासका जिल्लामा  स्थानीयले धक्का महसुस भएको जनाएका छन्। भूकम्पबाट हालसम्म  कुनै क्षतीको विवरण भने आएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button