पोखरामा पुरुष मृत अवस्थामा फेला

पोखरा न्यूज । पोखरामा एक पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

पोखरा-३३ पट्नेरीस्थित बिजयपुर खोलाको बीचमा ढुङगामा अडकिएको अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अन्दाजी ५० वर्ष उमेर समूहको देखिने मृतकको नाम थर खुल्न सकेको छैन ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button