राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

पोखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभएकाे छ ।

नेकपा (एमाले) स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिभण्डारीलाई भेट्न शितल निवास जानुभएकाे हाे ।

स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना महामारी, राष्ट्रियसभा उम्मेदवारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभएकाे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button