नवलपरासी पूर्वमा थपिए ४५ संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशको नवलपरासी जिल्लामा पछिल्लाे ईद्ध घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यविन्दु अस्पताल नवलपरासीमा गरिएको परिक्षणमा शनिबार थप ४५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै जिल्लाभर कुल संक्रमितको संख्या २ हजार ८ सय २८ पुगेको छ । हालसम्म नवलपरासी पूर्वमा २ हजार ४२५ जना कोरोना मुक्त भएकाछन् भने हालसम्म २२ जनाले कारोनाका कारण ज्यान गुमाइसकेकाछन् ।

नयाँ संक्रमितको विवरण यस प्रकार छ :

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button