अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

पोखरा न्यूज । अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको हो ।

डिभी चिठ्ठाको नतिजा अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गरी www.dvprogram.state.gov वेबसाइट मार्फत  निःशुल्क हेर्न सकिनेछ ।

डिभी चिठ्ठा पर्नेहरुले वेबसाइटमा उपलब्ध रहेको जानकारीको आधारमा प्रकृया अघि बढाउनुपर्ने दूतावासले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button