हेलिकप्टरमार्फत उद्धार गरिएका सङ्क्रमितको काठमाडौँमा मृत्यु

पोखरा न्यूज । हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम (पूर्व) का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ ।

भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो ।

अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो ।

उनलाई अपराह्न ३ः०० बजे हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पताल लगिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button